बुधबार, ०१ अप्रिल २०२६

‘न्यायिक आयोग’ले छानबिन गर्नेछ जेनी-जी आन्दोलनको क्षति

मन्त्रिपरिषद बैठकले ‘जनधनको क्षति तथा ज्यादतीको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग’ बनाउनका लागि सैद्धान्तिक निर्णय गरे पनि त्यसबारे थप कुरा प्रस्ट पारेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जेन—जी शहीदको सम्मानमा असोज १ गते सार्वजनिक बिदा

उनले क्षतिपूर्तिको हकमा १० लाख र अन्य खर्चबापत ५ लाख गरेर १५ लाख अर्थमन्त्रालय मार्फत वितरण गर्ने निर्णय भएको पनि जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालिकालाई ठक्कर दिने मन्त्रीविरुद्ध मुद्धा चलाउँदै प्रहरी

गृहमन्त्री ओमप्रकाश अर्यालले जेब्राक्रसमा मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएको घटनाका बारेमा विषय उठान गरेपछि प्रहरीले कारबाही प्रक्रिया अघि बढाउन लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जेन–जी शहीदको सम्मानमा राष्ट्रिय शोक दिवस, राष्ट्रिय झण्डा आधा झुकाइने

नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहाली लगत्तै शहीदको सम्मानमा राष्ट्रिय शोक र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यमनमा इजरायली आक्रमण- ३१ जना पत्रकार मारिए, दुई पत्रिका कार्यालय ध्वस्त

पत्रिकाका पत्रकार इस्साम अल–मोश्कीले भने, ‘इजरायली विमानहरूले चारवटा बम प्रहार गरे, जसले हाम्रो भवन पूर्ण रूपमा ध्वस्त बनायो। हाम्रो संस्था कुनै पनि सैन्य गतिविधिसँग सम्बन्धित छैन्। धेरै पत्रकारहरू आफ्नो कर्तव्यमा रहेका बेला ज्यान गुमाए। आसपासका आवासीय घरहरू पनि क्षतिग्रस्त भएका छन्, जसमा महिला र बालबालिकाको पनि मृत्यु भएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुशीलाको खुट्टा ढोगेको दुई दिनमै राजीनामा माग्दै सुदन समूह

मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै सुदन गुरुङ नेतृत्वको समूहले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि आइतबार राति प्रदर्शन गरेका हुन्। कार्की प्रधानमन्त्री नियुक्त भएपछि गुरुङले उनको खुट्टा ढोगेको दृश्य भाइरल भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुलमानसहित यी तीन नयाँ मन्त्रीले आज शपथ लिँदै

नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ। घिसिङले विद्युत् क्षेत्रमा उल्लेखनीय सुधार गरेर व्यापक प्रशंसा कमाएका थिए। त्यस्तै, चर्चित कानुनविद् ओमप्रकाश अर्याललाई गृह मन्त्रालयसहित कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ। अर्याल हालैसम्म काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका कानुनी सल्लाहकार थिए। पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालयको नेतृत्व गर्ने जिम्मा दिइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्री बन्दै बालेनका कानुनी सल्लाहकार ओमप्रकाश अर्याल

त्यस्तै, विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई उर्जासहित भौतिक पूर्वाधार मन्त्रालयको पनि जिम्मेवारी दिइदै छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुलमान घिसिङलाई उर्जासहित भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी

नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ उर्जामन्त्री बन्ने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आगजनीबाट कांग्रेस केन्द्रीय कार्यालयमा १० करोडको क्षति

इञ्जिनियर कर्णले आफ्नो टिमले आजगनीबाट खरानी भएको सिंहदरबार, संसद भवन र सर्वोच्च अदालतको क्षतिको विवरणसमेत संकलन गरिरहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता -

रामेश्वर खनाल अर्थमन्त्री

जेन–जी विद्रोहपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा बनेको अन्तरिम सरकारमा खनाल अर्थमन्त्री बन्ने भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुरेश देउला, जसले लुटेराले बैंकबाट लुटेको पैसा प्रहरीलाई बुझाए

देउलाले भिडियो खिचेपछि लुटेरा समूहले ‘तैंले यही खोजेको हो, लैजा’ भन्दै पैसा फालेका थिए। सो रकम देउवाले आफूसँग सुरक्षित राखी प्रहरीलाई बुझाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

‘रहरले प्रधानमन्त्री भएको होइन, छ महिनाभित्रै नयाँलाई सरकार सुम्पिन्छु’

‘म रहरले आएको होइन। सडकबाट जताततै आवाज उठ्यो विवश भएर आउनुपर्‍यो। सत्ताको रसास्वादन गर्न म आएको होइन। ६ महिनाको अवधिमात्रै रातिदिन नभनी १८ घण्टाभन्दा बढी काम गर्नेछु। त्यो भन्दा बढी समय सरकारमा बस्दिनँ। नयाँ सांसद र मन्त्रीहरूलाई सरकारको जिम्मा लगाउनेछु’ आइतबार पदभार ग्रहण गर्दै कार्कीले भनिन् ‘सुरक्षा निकाय र अरु सबैको साथबिना यो सबै सम्भव छैन। त्यसैले सबै पक्षको सहयोगको अपेक्षा पनि गर्दछु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जेनजी आन्दोलनमा ७२ जनाको मृत्यु, सहिद घोषणा र १० लाख दिइने

त्यही आन्दोलनपछि नयाँ नियुक्त भएकी अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहणमा मुख्य सचिव एकनारायण अर्यालले यस्तो जानकारी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुशीलाले सम्हालिन पदभार, चीन र अमेरिकाको पनि बधाई

जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयमा समेत आगजनी भएपछि गृहमन्त्रालयका लागि बनाइएको नयाँ भवनलाई प्रधानमन्त्रीको कार्यालय बनाइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं