बिएल संवाददाता
दलका नेताहरूको बेडरुमसम्मै पहुँच भएका भनिएका बिचौलिया दीपक भट्ट पक्राउ परेका छन्।
बिहीबार दिउँसो नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले भट्टलाई पक्राउ गरेको हो। उनलाई सीआईबी कार्यालय लगिँदै छ।
भट्टलाई सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ।
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया