मङ्गलबार, १९ मे २०२६

अमेरिकाले दिएन मिसाइल, रित्तो हात फर्किए जेलेन्स्की

शुक्रबार ह्वाइट हाउसमा भएको भेटवार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब हतियार संकलन गर्नुभन्दा रुससँगको युद्ध अन्त्य गर्नुपर्छ भन्दै जेलेन्स्कीलाई सम्झाएका थिए। ट्रम्पले अहिले मात्रै नभइ भविष्यमा पनि उक्त मिसाइल युक्रेनलाई नदिने प्रस्ट पारेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुन ब्यापारी र प्रहरीबीच झडप, उद्योग वाणिज्य संघका अध्यक्ष घाइते

सो क्रममा सुनचाँदी व्यवसायी संघ जनकपुर र उद्योग वाणिज्य संघ जनकपुरधाम अध्यक्ष सुरेन्द्र भण्डारीसहितका सदस्यहरुले दिपावलीको मुखमा राती आएर यसरी छापा मार्न नहुने भन्दै प्रतिकार गरेका थिए। सो क्रममा विवाद बढ्दै जाँदा प्रहरीले आश्रु ग्यास समेत प्रहार गरेकाे थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भदौ २४ गतेकाे आगजनी भाेलिपल्टै निभाएकाे सेनाकाे दाबी

नेपाली सेनाले भदौ २४ गते आगजनी भएका अधिकांश स्थानको आगो भोलिपल्ट बिहान ८/९ बजेसम्म निभाइसकेको दाबी गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कृष्णबहादुर महरालाई रिहाइ नगरे सडकमा उत्रिने युवा नेताको चेतावनी

नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष विजय प्रकाश सापकोटाले वर्तमान सरकारले माओवादी आन्दोलन र गणतन्त्र पक्षधर नेताहरुलाई धरपकड गर्ने, सुरक्षा थ्रेट दिने, विभिन्न आरोप लगाउने र कुप्रचार गर्ने काम गरिरहेको भन्दै आपत्ति जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जेनजी आन्दोलनमा २२ जना प्रदर्शनकारीकाे मृत्यु भएकाे सेनाकाे रिर्पाेट

नेपाली सेनाले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा २२ जना प्रदर्शनकारीको मृत्यु भएको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

स्याउ बिमाको क्षतिपूर्ति नदिएको भन्दै स्याउ किसानद्वारा शिखर इन्स्योरेन्समा तालाबन्दी

स्याउ बिमाको क्षतिपूर्ति नदिएको भन्दै किसानहरूले शिखर इन्स्योरेन्स कम्पनीको जुम्ला शाखामा दोस्रो पटक तालाबन्दी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

हुलास र अशोक स्टीलले तिर्न थाले डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौता

डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको बाराको सिमरामा सञ्चालित हुलास स्टील इण्डष्ट्रिजले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत प्राधिकरणलाई तिर्न सुरु गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुपरस्टारको नयाँ अवतार :  ‘टेक्नो स्पार्क गो–२’ नेपालमा भित्रियो

अवतार–‘सुपरस्टारको नयाँ अवतार’ का रुपमा ‘टेक्नो स्पार्क गो–२’ नेपाली बजारमा सार्वजनिक भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ठाकुर गैरेले पनि मागे ओलीको राजीनामा

नेकपा (एमाले)का केन्द्रीय सदस्य ठाकुर गैरेले पार्टी रुपान्तरण गर्न अध्यक्ष केपी शर्मा ओलीले पदत्याग गर्नुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कथित सल्लाहकारहरूले ओलीलाई सीमित घेराभित्र राखे– ईश्वरी जीएम

नेकपा (एमाले) की केन्द्रीय सदस्य ईश्वरी जीएमले पार्टी पुनर्गठन, नेतृत्व शैली, युवा प्रतिनिधित्व र पछिल्ला राजनीतिक घटनाक्रमबारे ठोस र आत्मआलोचनात्मक धारणा प्रस्तुत गरेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

हिलदेवीका ९० परिवार पहिरोको उच्च जोखिममा

रामेछापको सुनापति गाउँपालिका–३ हिलदेवीका ७७ घर परिवार पहिरोको उच्च जोखिममा परेका छन्। सो वडाका चार टोलका बासिन्दा पहिरोको उच्च जोखिममा परेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - रामेछाप

आन्दोलनमा दमन गरेर भागेकी हसिनालाई ‘मृत्यु-दण्ड’को माग

उक्त अडिओमा उनिविरुद्ध वकालत गरिरहेका वकिलहरूले हसिनालाई मृत्यु दण्डको सजाय हुनुपर्ने जीकिर गरेका छन्। गत वर्ष बंगलादेशमा भएको युवा विद्यार्थीको विद्रोह थेग्न नसकेपछि उनी सैन्य विमानबाट भागेर भारतको शरणमा पुगेकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीले जवाफ दिएपछि एमाले बैठक सकिने

बैठकमा अध्यक्ष ओलीको प्रस्तुत गरेका विशेष प्रस्तावमा केन्द्रीय सदस्यहरूले दिएका सुझाव,वर्तमान राजनीतिक परिस्थिति,घोषित निर्वाचन र पार्टीको आगामी बाटो र पार्टीका नेता कार्यकर्ताहरूको भूमिका आदिका बारेमा निर्देशन दिने गौतमले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जेलेन्स्कीलाई भेट्नुअघि दुईघण्टासम्म ट्रम्प-पुटिन वार्ता

लामो समयदेखि यो युद्ध अन्त्य गराउनका लागि उनले अनेक प्रयास गरिरहेका छन्। तर रुसका राष्ट्रपति भ्लादिमीर पुटिनको ‘मूर्खता’का कारण युद्ध अन्त्य हुन नसकेको उनले पटकपटक भन्दै आएका छन्। त्यसका लागि उनले रुस र युक्रेनलाई थुप्रैपटक धम्की र चेतावनी पनि दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं