नवयुवाहरूद्वारा नेपाली कांग्रेसको सुधारका लागि ‘सुधार प्रस्ताव’ प्रस्तुत
लोकतान्त्रिक विचारधाराप्रति आस्थावान विविध क्षेत्रका युवा–नवयुवाहरूले नेपाली कांग्रेसको सुधारका लागि आज महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालाई ‘सुधार प्रस्ताव’ प्रस्तुत गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं