नेपाल ट्रस्टको जग्गा हिनामिना प्रकरणः पूर्वसचिव अर्जुन कार्की पक्राउ
नेपाल ट्रष्टका नाममा दर्ता कायम रहेको जग्गा बद्नीयत राखेर हानिनोक्सानी हुनेगरी भाडा सम्झौता दिएको पाइएपछि उक्त घटनाको अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं