सुन-चाँदी मूल्यकाे उकालाे यात्रा कायमै
आज चाँदीको मूल्य भने घटेको छ। हिजो प्रतितोला २ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज २ हजार ९ सय ५५ सयमा कारोबार भईरहेको महासंघले जनाएको छ। चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो।
बिएल संवाददाता - काठमाडौं