सनीराज शाक्य
जिल्ला प्रहरी परिसर ललितपुरले निर्वाचन प्रहरीहरूलाई औपचारिक रुपमा बिदाइ गरेको छ।
परिसरले बिहीबार बिदाई कार्यक्रमको आयोजना गर्दै निर्वाचनको सुरक्षाका लागि भर्ति गरिएका प्रहरीहरूको बिदाइ गरेको हो।
ललितपुर जिल्लामा १५ सय ९४ जना निर्वाचन प्रहरी भर्ना गरिएको थियो। शान्तिपूर्ण अवस्थामा निर्वाचन सम्पन्न भएको परिसले जनाएको छ।
निर्वाचनको मतपरिणाम पनि सार्वजनिक भइसकेकोले निर्वाचन प्रहरीको बिदाइ गरिएको हो।




१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया