नेपाल ट्रस्टको जग्गामा मनपरी : तत्कालीन सहसचिव पक्राउ
सिआइबीका प्रमुख डा. मनोज केसीका अनुसार दरबारमार्गमा रहेको ट्रस्टको नामको जग्गा थामशेर्कु ट्रेकिङ प्रालिलाई लिजमा दिँदा ठूलो चलखेल भएको छ। उक्त जमिन ट्रस्टले ३० वर्षका लागि लिजमा दिएको थियो। र ट्रस्टको जिम्मेवारीमा त्यो बेला सहसचिव कार्की थिए।
बिएल संवाददाता - काठमाडौं