बिएल संवाददाता
झापा-५ मा पछिल्लो सार्वजनिक परिणामअनुसार बालेन शाहले फराकिलो मतान्तरले अग्रता लिएका छन्।
रास्वपाका वरिष्ठ शाहले ५२५२ मत पाउँदा उनका प्रतिस्पर्धी एमाले उम्मेदवार केपी ओलीले १२४८ मत पाएका छन् ।
यस्तै नेपाली कांग्रेसका मन्दरा चिमरीयाले १८५ मत पाएकी छन् भने राप्रपाले १११ मत पाएको छ।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया