सामाजिक सञ्जालका सेलिब्रेटीहरूले जनताको पक्षमा काम गर्न सक्दैनन्– शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालबाट सेलिब्रेटी बनेकाहरूले जनताको पक्षमा काम गर्न नसक्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं