आइतबार, २३ अगस्ट २०२६

काठमाडौं–१ मा रास्वपाकी रञ्जु दर्शनाको जीत सुनिश्चित

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

काठमाडौँको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शनाको जीत सुनिश्चित भएको छ।  

गन्न बाँकी रहेको मत रन्जुको अग्रता भन्दा कम रहेकोले उनको जीत सुनिश्चित भएकाे हाे। 

२३ हजार २२७ मत गणना हुँदा दर्शनाले १२ हजार ७८ मत ल्याउँदा नेपाली काँग्रेसका प्रबल थापाले ५ हजार २१६ मत ल्याएका छन्। 

त्यसैगरी राप्रपाका रवीन्द्र मिश्र ३ हजार १८५ मत ल्याएका छन् र नेकपा एमालेका मोहनराज रेग्मीले ९८४ मत ल्याएका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!