आइतबार, ०९ अगस्ट २०२६

दाउरा थकालीको आगो नियन्त्रणमा

सनीराज शाक्य

सनीराज शाक्य

काठमाडाैं
News Image
• • •

ललितपुरको पुल्चोकस्थित दाउरा थकाली लागेको आगो नियन्त्रणमा आएको छ।

ललितपुर महागनर, नेपाली सेना र नेपाल प्रहरीको टोली आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर, ललितपुरले जनाएको छ। 

आठौं तलामा रहेको दाउरा थकाली भने आगलागीबाट पूर्ण रुपमा जलेर नष्ट भएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार विद्युत् सर्ट भएर आगो लागेको बताइएको छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!