शनिबार, ०४ अप्रिल २०२६

बालेन झापा जाँदै

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह झापा जाँदैछन्। 

शुक्रबार उनी त्रिभुवन विमानस्थलबाट हवाइजहाजमार्फत झापा जान लागेका हुन्। 

प्रारम्भिक मतगणनामै एमाले उम्मेदवार केपी ओलीलाई दोब्बरभन्दा बढी मतले पछि पारेका बालेनकाे चुनाव जितेर झापामा नै विजयोत्सव मनाउने तयारी छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!