आइतबार, २३ अगस्ट २०२६

झापा– ५ मा बालेनको अग्रता कायमै, दोब्बर मतले पछि परे ओली

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

झापा– ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहकाे अग्रता कायमै छ। 

पछिल्लो मतपरिणामअनुसार बालेनले २८७८ मत ल्याउँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले ११३० मत मात्र प्राप्त गरेका  छन्। 

यस्तै नेपाली कांग्रेसका उम्मेदवार मन्धरा चिमोरियाले १८३, श्रम संस्कृति पार्टी समीर तामाङले १३९, नेकपाका रञ्जित तामाङले  १२९, राप्रपाका लक्ष्मीप्रसाद संग्रौलाले  २९ मत पाएका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!