जीबी राईका जेठान १० लाखमा छुटे, एकैदिनमा सकियो बयान र थुनछेक बहस
सहरकारी ठगीमा पक्राउपूर्जी जारी भएपछि फरार भएका बम्जन आइतबार अदालतमा हाजिर भएका थिए। उनको आजै बहस र थुनछेकपछि धरौटीमा छाड्ने आदेश भएको हो।
बिएल संवाददाता - कास्की