बिएल संवाददाता
कीर्तिपुर नगरपालिकाका पूर्वप्रमुख रमेश महर्जनले नेपाली कम्युनिष्ट पार्टी नेकपा प्रवेश गरेका छन्।
नेकपा एमालेका सक्रिय नेता उनले आइतबार नेकपा प्रवेश गरेका हुन्।
अहिले उनी काठमाडौं– १० का उम्मेदवार हुन्। यसअघि एमालेबाट जितेका उनले कीर्तिपुर नगरपालिकामा पाँचवर्ष कार्यकाल पूरा गरिसकेका छन्।
कांग्रेस विवाद: अध्यावधिक हुनु र आधिकारिकता पाउनु अलग विषय हो
फेरिँदै महिला हिंसाको स्वरूपः सामाजिक सञ्जालबाट हुने चरित्र हत्या र साइबर हिंसाले थप चुनौती
प्रधानमन्त्रीको भारत भ्रमणः सन्तुलनको सम्बन्ध र विश्वास स्थापनाको प्रयास
किसुनजीको सुराहीमा मोदीजीको सादगी!
विस्तृत शान्ति सम्झौतादेखि जेनजी विद्रोहसम्म: धरमराएको ‘शान्ति-यात्रा’
प्रधानमन्त्रीको भारत भ्रमण ‘नयाँ कूटनीतीको परीक्षा’
अब समाजमा झुकेको आमाबुबाको शिर उठाउनु छ…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया