छठको पहिलो दिन, ‘नहाय–खाए’
चारदिनसम्म विभिन्न प्रक्रियाहरू पूरा गरेर अघिल्लो(चौथो) दिन अस्ताउँदै गरेको सूर्य र अर्को दिन उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि छठ पर्वको समापन हुन्छ।
बिएल संवाददाता - काठमाडौं
चारदिनसम्म विभिन्न प्रक्रियाहरू पूरा गरेर अघिल्लो(चौथो) दिन अस्ताउँदै गरेको सूर्य र अर्को दिन उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि छठ पर्वको समापन हुन्छ।
बिएल संवाददाता - काठमाडौं
महाशाखाका अनुसार, आज दिउँसो सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा मौसम सफा रहने छ साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
बिएल संवाददाता - काठमाडौं
रुकुम पश्चिमका प्रहरी (प्रहरि निरीक्षक) प्रवक्ता हरि पुनका अनुसार घाइते भएका १० जनाको भने प्रहरीले पहिचान संकलन गरिरहेको छ।
बिएल संवाददाता - काठमाडौं
अब देशब्यापी यो अभियानको नेतृत्व उच्च सैन्यअधिकारी झाङ शेङमिनले गर्नेछन्। पार्टीले उनलाई दोस्रो उच्च श्रेणीको जनरलमा नियुक्त गरेको छ। उनी अब दोस्रो वरियताको उपाध्यक्ष र राष्ट्रपति सी चीनफिङपछिको चीनको तेस्रो सर्वोच्च नेताका रुपमा रहनेछन्।
बिएल संवाददाता - काठमाडौं
गत भदौ २३ र २४ गतेको ब्यापक नरसंहार तथा तोडफोड र आगजनीपछि तत्काली केपी शर्मा ओलीको सरकार ढलेको थियो। र जेनजी आन्दोलनको मागअनुसार कार्कीले २७ गते अन्तरिम प्रधानमन्त्रीका रुपमा सथप लिएकी थिइन्।
बिएल संवाददाता - काठमाडौं
गायिका नितु पौडेल र संगीतकार बाबुल गिरी (धनबहादुर) झण्डै ७ वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ। घरपरिवारले नितुलाई विवाहका लागि दबाव दिन थालेपछि बाबुलले विवाहको प्रस्तावलाई टार्दै आएका थिए। त्यही विषयमा उनीहरूबीच निरन्तर विवाद हुँदै आएको थियो।
बिएल संवाददाता -
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन-आँबुखैरेनी सडक खण्ड भासिएका कारण सवारी एकतर्फी भएको थियो। त्यसबाट उत्पन्न सवारी चापका कारण मुग्लिन-नारायणघाट सडकसमेत जाम भएको छ।
बिएल संवाददाता - काठमाडौं
आगो लाग्नुअघि उक्त बस एउटा मोटरसाइकलसँग ठोक्किएको थियो। उक्त मोटरसाइकल बसमुनि च्यापिएयो र त्यसबाट पेट्रोल चुहिएपछि विष्फोट भएर आगो लागेको स्थानीय प्रहरीले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
स्थानीयहरूको एक समूहले कम्पनी परिसरमै प्रवेश गरी प्रशासन शाखाका अधिकारी काशीनाथ तिवारीमाथि दुव्र्यवहार गर्दै कालो मोसो दलिएको प्रहरीले पुष्टि गरेको छ। तिवारीले घटनापछि आफ्नो आँखामा जलन र असहजता भएको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
जेनजीहरूले आज पनि माइतीघरमा आफ्ना मागहरू पूरा गर्न शान्तिपूर्ण आन्दोलन जारी राखेका छन् । आफ्ना अधिकार र मागहरूका पक्षमा आवाज उठाउँदै जेनजी समुदायका सदस्यहरूले आज पनि माइतीघर मण्डलामा शान्तिपूर्ण आन्दोलन गरेका हुन् । उनीहरूले सरकारले मागप्रति ध्यान नदिएको भन्दै निरन्तर दबाब सिर्जना गर्ने चेतावनी दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
यसका संस्थापक तथा कार्यकारी अधिकृत नेपाली मूलका डा. समीर मास्के हुन्। नेपाललगायत विभिन्न देशमा समेत कार्यालय रहेको यो कम्पनीलाई नास्डाकले स्टक मार्केटमा ‘फ्यूज’ सिम्बोल दिएको छ। साधारण कारोबार बिहीबारदेखि नै सुरु भइसकेको छ।
बिएल संवाददाता - काठमाडौं
दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको क्षेत्रीय संगठन ‘आसियान’को शिखर सम्मेलनमा भाग लिन नजाने भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना भएको छ। भारतका प्रतिपक्षी दलहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आमने-सामने सामना गर्न नसक्ने भएका कारण मोदी त्यहाँ नजाने भएको भन्ने आरोप लगाएका छन्।
बिएल संवाददाता - काठमाडौं
ह्वाइटहाउसका अनुसार आगामी अक्टुबर ३०मा ट्रम्प र सी दक्षिण कोरियामा भेट्नेछन्।
बिएल संवाददाता - काठमाडौं
पशुपतिनाथको दर्शनपछि अर्यालले एक ठाउँमा फोटो खिचाएका थिए। परिवार तथा पूजारीसहितको उक्त तस्वीरमा उनले छालाको जुत्ता लगाएको देखिन्छ। मन्दिरमा छालाको जुत्ता लगाएको भन्दै उनको तस्वीर सामजिक सञ्जालमा भाइरल भएको छ।
बिएल संवाददाता -
सरकारले बुझ्नुपर्छ कि जेनजेड राजसंस्थावादी हुन । सरकारले बुझ्नुपर्छ कि जेनजेडको माग निर्वाचन होईन दिर्गकालिन नेपाल हो।
डा. महेन्द्रजंग शाह - काठमाडौं
काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउने र लगाइदिनेहरुको घुइँचो लागेको छ । आज यमपञ्चकको पाँचौ दिन भाइपूजा अर्थात् भाइटीकाको दिन दिदीबहिनी तथा दाजुभाइ नहुनेहरुले रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा पुजा गरि टीका ग्रहण गर्ने प्रचलन छ।
बिएल संवाददाता - काठमाडौं
यसबाट अमेरिकामात्रै होइन अमेरिकासँग ब्यापारिक साझेदारी गरेका देशहरूले समेत रुसबाट तेल किन्ने छैनन्। पछिल्लो समय हङ्गेरीमा भेट्नेगरी कुराकानी गरेका ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच फेरि सम्बन्ध चिसिएको छ।
बिएल संवाददाता -
बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ। दिदीबहिनी एवं दाजुभाइ नहुने भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन्।
बिएल संवाददाता - काठमाडौं
त्यस्तै उनले आन्दोलनको नाउँमा एमाले-काँग्रेसकै कार्यकर्ताहरूले एकअर्को घर हुँदै देश जलाएको आरोप पनि लगाएका छन्।
बिएल संवाददाता - काठमाडौं
‘यसो माहोल हेर्छु अनि लाग्छ अब जेनजी युवाहरूले बुझिसकेका छन् कि उनीहरूको असली अभिभावक भनेको त माओवादी केन्द्र नै रहेछ’ प्रचण्डले भने ‘हेर्दै जानुहोला अब केही समयपछि जेनजी युवाहरूले नै माओवादीलाई यो देशको, सरकारको नेतृत्व गर्न आह्वान गर्छन्।’
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .