बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले यसपटक जनताले सक्षम र इमानदार नेतृत्व छान्नुपर्ने बताएका छन्।
शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यसपटक जनतासामु सक्षम र इमानदार नेतृत्व छान्ने महत्वपूर्ण अवसर रहेको बताएका हुन्।
विगतका कमजोरीबाट पाठ सिक्दै मतदातादे सही प्रतिनिधि छान्नुपर्ने बताउँदै उनले भने, ‘अब पनि गलत नेतृत्व रोजियो भने फेरि पछुताउनुपर्छ। देश र भावी पुस्ताको भविष्यका लागि सचेत निर्णय आवश्यक छ।’
सत्य र न्यायको पक्षमा उभिन नागरिकलाई उनकाे अनुराेध थियाे।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया