प्रेमीको यादमा जिन्दगी फ्याँलिन् लता मंगेशकरले
सन् १९६० मा लता मंगेशकरको भेट राजस्थानको राजघरानाका एक युवा क्रिकेटर राज सिंह डूंगरपुर भयो।
बिएल संवाददाता - काठमाडाैं
सन् १९६० मा लता मंगेशकरको भेट राजस्थानको राजघरानाका एक युवा क्रिकेटर राज सिंह डूंगरपुर भयो।
बिएल संवाददाता - काठमाडाैं
विपिनको शव विमानस्थलबाट आजै कञ्चनपुरको भिमदत्त नगरपालिकास्थित उनको घर लगिने छ।
बिएल संवाददाता - काठमाडौं
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलाम्बियाका राष्ट्रपति गोस्ताभो पेट्रो नै मुख्य ‘ड्रग्स डिलर’ भएको भन्दै त्यसको परिणाम अमेरिकीलेसमेत भोग्नुपरेको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
‘सरकार परिवर्तन हुँदा सरकारको जिम्मेवारी के हो त? हजारौंको संख्यामा जेनजी आन्दोलनका क्रममा मानिसहरू भागेका छन्। तर म किन देश छोडेर भाग्छु?’ उनले थपे, ङपत्रकारिता समाजलाई शुसूचित गर्ने क्षेत्र हो। तर केही मिडियाको रिपोर्ट हेर्दा मलाई दया लाग्यो। म पनि यो देशको नागरिक हुँ, दलाल वा एजेन्ट हैन’ उनले आफ्नै निवासमा केही सञ्चारकर्मीहरूसँग भने।
बिएल संवाददाता - काठमाडौं
लक्ष्मी देवीलाई केवल धनकी अधिष्ठात्री नभई विष्णुकी अर्धाङ्गिनी र धर्म–सदाचारतर्फ अभिप्रेरित गर्ने मातृशक्ति मानिन्छ ।
बिएल संवाददाता - काठमाडौं
भदौमा भएको जेनजी आन्दोलनले सरकारलाई दिएको जनसमर्थनप्रति आभार व्यक्त गर्दै प्रधानमन्त्रीले समावेशी, पारदर्शी र उत्तरदायी शासन प्रणाली निर्माणप्रति प्रतिबद्धता जनाएकी छिन्।
बिएल संवाददाता - काठमाडौं
इजरेली सेनाका अनुसार हमास समूहले बन्धक बनाएकै अवस्थामा ज्यान गुमाएका नेपाली विद्यार्थी बिपिन जोशीको शव आज दिउँसो नेपाल आउँदैछ।
बिएल संवाददाता - काठमाडौं
‘अनुसन्धान, निगरानी र निवारण– यी तीनै मोर्चामा प्रहरीले कडाइका साथ कदम चालेको छ। तर प्रयोगकर्ता र कारोबारी दुवैको संख्यामा देखिएको वृद्धि गम्भीर प्रश्न बनेको छ,’ उनले भने।
महेश चौलागाईं - जुम्ला
बबरमहलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रधान कार्यालयको एनेक्स भवन काठमाडौं जिल्ला अदालतलाई दिने निर्णय भएको छ।
बिएल संवाददाता - काठमाडौं
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिव मोहन वैद्यले पदबाट राजीनामा दिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
बैठकमा गृह तथा रक्षा सचिवका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा प्रतिनिधि सहभागी हुनेछन्।
बिएल संवाददाता - काठमाडौं
मन्दिरमा रहेको कुटीमै उनी एक्लै बस्दै आएका थिए। शनिबार राति करिब २ बजेतिर उनीमाथि गाली प्रहार भएको थियो। त्यसपछि उनको घटनास्थलमै मृत्यु भयो।
बिएल संवाददाता - काठमाडौं
सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका थप ५० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ।
बिएल संवाददाता - काठमाडौं
उल्लेखनीय रूपमा मौसम प्रणालीको प्रभाव नपरे पनि पश्चिमी वायुका कारण पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीसम्म हुने महाशाखाले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
आगजनीबाट भवन बस्न अयोग्य भएपछि स्थानीयवासीहरूले चन्दा र श्रमदानबाट पुनर्निर्माण गरी हस्तान्तरण गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
भेटमा राष्ट्रपति थार्मानले देशको तिव्र आर्थिक विकासका लागि मानव पुँजी, पूर्वाधार, उर्जा, व्यापार र खुल्लापनमा लगानी केन्द्रीत गर्न अर्थमन्त्रीलाई सुझाव दिएका थिए।
बिएल संवाददाता - काठमाडौं
प्राधिकरणका अनुसार, धेरै आयोजना रन अफ द रिभर प्रकारका छन् र नदीको प्रवाही निर्भरता तथा डिस्चार्ज घट्दाखेरि उत्पादनमा स्वाभाविक कमी आउने गर्छ यस वर्ष पनि धेरै आयोजना थपिएका कारण हिउँदमा भारतबाट आपूर्ति सुनिश्चित गर्नुपर्ने आवश्यकता देखा परेको छ।
बिएल संवाददाता - काठमाडौं
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले शुक्रबार आदेश जारी गर्दै शीतल निवास (राष्ट्रपति कार्यालय) महाराजगन्ज क्षेत्र, हरित गृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्र, नारायणहिटी दरबार संग्रहालय, सिंहदरबार क्षेत्र र प्रधानमन्त्री निवास बालुवाटारलाई निषेधित क्षेत्र उल्लेख गरेको हो।
बिएल संवाददाता - काठमाडौं
शुक्रबार ह्वाइट हाउसमा भएको भेटवार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब हतियार संकलन गर्नुभन्दा रुससँगको युद्ध अन्त्य गर्नुपर्छ भन्दै जेलेन्स्कीलाई सम्झाएका थिए। ट्रम्पले अहिले मात्रै नभइ भविष्यमा पनि उक्त मिसाइल युक्रेनलाई नदिने प्रस्ट पारेका छन्।
बिएल संवाददाता - काठमाडौं
सो क्रममा सुनचाँदी व्यवसायी संघ जनकपुर र उद्योग वाणिज्य संघ जनकपुरधाम अध्यक्ष सुरेन्द्र भण्डारीसहितका सदस्यहरुले दिपावलीको मुखमा राती आएर यसरी छापा मार्न नहुने भन्दै प्रतिकार गरेका थिए। सो क्रममा विवाद बढ्दै जाँदा प्रहरीले आश्रु ग्यास समेत प्रहार गरेकाे थियाे।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .