बालेनलाई जेनजी मुभमेन्टले भन्यो, ‘सुकुम्वासीमाथि दम्भ नदेखाऊ’
योसँगै सुकुम्वासी वस्तीहरूमा डोजर लगाउने तयारी गरेको काठमाडौं महानगरलाई जेनजी मुभमेन्टले यस्तो चेतावनी दिएको हो।
बिएल संवाददाता -
योसँगै सुकुम्वासी वस्तीहरूमा डोजर लगाउने तयारी गरेको काठमाडौं महानगरलाई जेनजी मुभमेन्टले यस्तो चेतावनी दिएको हो।
बिएल संवाददाता -
आइतबार बिहान मनोहराको सुकुम्वासी बस्तीमा पुगेका उनले त्यहाँ कोणसभा गर्दै मेयर बालेन र नगरप्रहरी प्रमुख राजु पाण्डेविरुद्ध लड्न आफूले साथ दिने घोषणा पनि गरे।
बिएल संवाददाता - काठमाडौं
महाअधिवेशन भनेको पार्टीको अक्सिजन हो। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन २०८२ मंसिरमै गर्नु पर्दछ । महाधिवेशनले पार्टीमा व्यापक सहभागिता, पार्टीको संगठन विस्तार, वैचारिक स्पष्टता एवं नयाँ उर्जा थप्ने हुनाले आगामी चुनावमा पार्टीको विजयका लागि ढोका खोल्दछ।
बिएल संवाददाता - काठमाडौं
गत भदौ २३ र २४ को जेनजीको आन्दोलनपछि तत्कालीन केपी ओलको सरकार अपदस्त भएको थियो। त्यसपछि सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गर्दै आगामी फागुन २१ मा निर्वाचन घोषणा गरेको छ।
बिएल संवाददाता - काठमाडौं
सामाजिक सञ्जालमा एक सन्देश लेख्दै उनले अहिलेको अवस्थामा ‘शुद्धचित्त’ले कर्म गरिरहनेबाहेक आफूहरूसँग अरु विकल्प नभएको भन्दै कार्यकालको अन्तिममा सबै कुरा छर्लङ्ग देखिने पनि बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
रौतहट क्षेत्र न .२ का पूर्व सांसद तथा पूर्वमन्त्री आलमको निधनको प्रति शोक सम्वेदना व्यक्त गर्दै आज (आइतबार) शोक बिदा दिने उल्लेख गरेको छ।
बिएल संवाददाता - काठमाडौं
स्थानीय एक कन्याको सपनामा देवी पाथीभरा माताले स्वयं प्रकट भई ‘शिला’ रहेको स्थान देखिएको उल्लेख गरेपछि उक्त स्थान चर्चामा आएको हो। उक्त घट्नालाई स्थानीयले ‘अद्भुत धार्मिक घटना’ मानेका छन्।
बिएल संवाददाता - काठमाडौं
यसअघि उनी उक्त पार्टीको महासचिव थिए। उनीसहित नेता रामकुमारी झाँक्रीलगायतका नेता कार्यकर्ताहरू माधव नेपालसँग विद्रोह गरेर माओवादीमा समाहित भएका छैनन्।
बिएल संवाददाता - काठमाडौं
‘म यो पार्टीमा लागेको ४९ वर्ष भइसक्यो । मैंले थाहा पाएसम्म महामन्त्रीले सचिवालयमा निजी सचिव राखेर, तलब खुवाएर, ल्यापटप दिएर राखेको इतिहास थिएन । तै पनि क्रियाशिल सदस्यता टुङ्गिएको छैन् । यो सबैभन्दा ठुलो कमजोरी हो । महाधिवेशन सम्पन्न गर्नका लागि क्रियाशील सदस्यको टुंगो लगाउनुपर्ने हो, त्यो सक्नुभएको छैन्। क्रियाशील छानबिन समितिको संयोजक महामन्त्री गगन थापाजीले सबभन्दा कमजोरी गर्नुभएको छ। अहिले ठूलो स्वर उहाँकै छ,’ उनले भने।
बिएल संवाददाता - काठमाडौं
आज बसेको मधेश प्रदेश सभाको बैठकमा मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिन लाग्दा सांसदहरुबीच उत्पन्न विवादकाबीच मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएको घोषणा गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
सो क्रममा सांसद अन्सारीले आफ्ना धारणा राख्ने क्रममा आफ्नो मुखमा कालोमोसो दलेका थिए। रोस्ट्रमबाट बोल्दै उनले मधेश प्रदेश सभामा रहेको सम्पूर्ण सांसदहरुलाई अपराधीको संज्ञा दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
सिआइबीका प्रमुख डा. मनोज केसीका अनुसार दरबारमार्गमा रहेको ट्रस्टको नामको जग्गा थामशेर्कु ट्रेकिङ प्रालिलाई लिजमा दिँदा ठूलो चलखेल भएको छ। उक्त जमिन ट्रस्टले ३० वर्षका लागि लिजमा दिएको थियो। र ट्रस्टको जिम्मेवारीमा त्यो बेला सहसचिव कार्की थिए।
बिएल संवाददाता - काठमाडौं
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठक आलमको निधनप्रति शोक प्रस्ताव पारित गरी सकिएको मुख्य सचिव कृष्णप्रसाद पौडेल जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
जीवनमा कहिलेकाहीं यस्ता घटना घट्छन् जसले मानिसलाई समयभन्दा अघि परिपक्व बनाइदिन्छ।
महेश चौलागाईं - जुम्ला
बिबिसीका अनुसार नेतन्याहूसहित ३७ जनाविरुद्ध उक्त वारेन्ट जारी भएको छ। तर सबै विवरणहरू खुलाइएको छैन।
बिएल संवाददाता - काठमाडौं
तत्कालीन मेसु डा. चुमनलाल दास सरुवा भएर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा गएपछि साहलाई निमित्तको जिम्मेवारी दिइएको हो।
बिएल संवाददाता - विरगन्ज
यो राज्यका कूल २४३ मध्ये पहिलो चरणमा १२१ सिटमा निर्वाचन भएको थियो। त्यसमा चर्चित नेताहरू तजस्वी यादव, तेजप्रताप याद र सम्राट चौधरीसहित लगभग १३१४ उम्मेवारको ‘नतिजा’ मेसिनमा कैद भइसकेको छ। यद्यपि चुनावको अन्तिम परिणाम भने कात्तिक २८ गते घोषणा हुनेछ।
बिएल संवाददाता - काठमाडौं
उच्चरक्तचाप, सुगर लगायत स्वास्थ्यमा समस्या देखिएपछि आलमलाई एक महिना अघि देखि अस्पतालमा भर्ना गरिएको थियो।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री कार्कीले आज भिडियो सन्देश दिँदै आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि विवेकको मत प्रयोग गर्न आह्वान गरेकी हुन्।
बिएल संवाददाता - काठमाडौं
‘नेपाली कांग्रेसको १५औँ महाधिवेशन २०८२ मंसिर मसान्तभित्रै सम्पन्न गर्नुपर्ने बिषयमा धेरै पहिलेदेखि नै भन्दै आएको छु’ उनले भनेका छन् ‘अहिलेको समयको चाप, अवस्था आदिका कारण यदि २०८२ मंसिर मसान्तमा गर्न सकिएन भने कुनै पनि हालतमा २०८२ पुस मसान्तसम्म गरिसक्नुपर्छ।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .