आफन्त कुरिरहेका उत्साह, भावना र आँशु…
आज इजरायलको तेलअभिवस्थित ‘होस्टेज स्क्वायर’मा हजारौं मानिस उत्साह, भावना र प्रतीक्षाले ओतप्रोत छन्। करिब करिब ७४५ दिन लामो पर्खाईपछि आज केहीले आफ्ना प्रियजनलाई पाउँदैछन्। केहीले जीवित आफन्तलाई अंगाल्नका लागि भावुक र आतुर छन् भने केहीले आफ्ना प्रियजनको शवको अवशेष पाउन अत्तालिएका छन्।
बिएल संवाददाता - काठमाडौं