बिएल संवाददाता
निवर्तमान शिक्षामन्त्री महावीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन्।
प्रतिनिधि सभा सदस्यको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका पुनले शुक्रबार निर्वाचन अधिकृतको कार्यालय पुगेर त्रिभुज चुनाव चिह्न रोजेका हुन्।
उनी म्याग्दीबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका छन्।
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया