सोमबार, १३ जुलाई २०२६

काँग्रेस पदाधिकारी बैठक: देउवा नहुने, डा. शेखरलाई बोलाइयो

बैठकमा डा. शेखर कोइराला पनि उपस्थित हुनेछन्। उनलाई पूर्वपदाधिकारीका हैसियतमा बैठकमा बोलाइएको हो। देउवाले पनि डा. कोइरालालाई अक्सर बैठकमा बोलाउने गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

क्षतिग्रस्त विपी राजमार्ग जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउन कुलमानकाे निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बाढीपहिरोले क्षतिग्रस्त बनाएको विपी राजमार्गलाई जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउनेगरी काम गर्न सडक विभाग र निर्माण व्यवसायीलाई आग्रह गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ओली, देउवा र प्रचण्डलाई पक्राउ गर्न दुर्गा प्रसाईंको माग

मेडिकल व्यवसायी दुर्गा प्रसाईले केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, आरजु राणालगायत अन्य नेताहरूलाई तुरुन्त पक्राउ गर्न माग गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इजरायल-हमास युद्धविराम भएपछि ट्रम्पलाई बधाईको ओइरो

गाजा युद्ध अन्त्यका लागि ट्रम्पले २० बुँदे ‘गाजा शान्ति योजना’ दिएका थिए। त्यसमा लगभग चार दिनसम्म इजिप्टमा भएको छलफलपछि इजरायल र हमास युद्धविरामका लागि पहिलो चरणमा सहमत भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बिपी राजमार्ग एकतर्फी सञ्चालनमा ल्याउने तयारी, अझै कुन कुन राजमार्ग अवरुद्ध छन्?

अझै पनि देशभरिका विभिन्न सात राजमार्गहरू पूर्णरुपमा अवरुद्ध भएका छन्। पूर्वपश्चिम राजमार्गको विकल्पका रुपमा हेरिएको बिपी राजमार्ग दसैंअघिदेखि नै पूर्णरुपमा अवरुद्ध छ। यो बाटोमा कतै कतै त पैदल हिँड्ने ठाउँसम्म छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इजरायल-हमासबीच युद्धबिराम, बिपिन रिहाइको सम्भावना बढ्यो

बुधबार रातिमात्रै इजरायलको एउटा गुप्तचर निकायले बिपिन जोशीको भिडिओ फुटेज सार्वजनिक गरेको छ। यद्यपि त्यो भिडिओ २०२३ मै खिचिएको एउटा अंशमात्रै हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बिपिन जोशी देखिएको एउटा भिडिओ भेटियो, जिवितै रहेको परिवारको आश

परिवारको रोहबरमा यो भिडओ इजरायली सैनिकले बुधबार राति साढे दश बजेतिर सार्वजनिक गर्दैछ। बन्धक बनेका परिवारसँग मिलेर काम गर्दै आएको र उनीहरूलाई घर फर्काउना मध्यस्थता गर्दै आएको विश्वव्यापी संस्था ‘होस्टेज फ्यामिली फोरम’ले एक विज्ञप्ति जारी गर्दै बिपिन जिवितै रहेको विश्वास पनि गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीकाे स्पष्ट सन्देश- नेतृत्व त छोड्दै छोड्दिनँ

जेनजी आन्दोलनपछि नेतृत्व छोड्न झन् दबाव खेपिरहेका ओलीले एमाले सचिवालय र केन्द्रीय बैठकको पूर्वसन्ध्यामा जिल्ला अध्यक्षहरूलाई सम्बोधन गर्दै त्यस्तो सन्देश दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुई पूर्वमन्त्रीसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा

जग्गा हिनामिना गर्नेगरी जग्गाका दलालसँग मन्त्रीले गरेको कुराकानीको अडिओ सार्वजनिक भएपछि तत्कालीन मन्त्री गुप्ताले राजीनामा दिएका थिए। त्यसअघि नै रञ्जिता भने सरकारबाट बाहिरिइसकेकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कैलालीमा पनि बालेन र सुदनविरुद्ध किटानी जाहेरी

अनुरास्ववियु कैलालीका अध्यक्ष कुबेर खड्काले उनीहरूविरुद्ध किटानी जाहेरी दिएका हुन्। यसअघि अनेरास्वियुले देशभरिका प्रहरीमा साह र गुरुङविरुद्ध किटानी जाहेरी दिने अभियान सुरु भएको जनाएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

म्यानमारको बौद्ध सम्मेलनमा प्याराग्लाइड बम आक्रमण, २४ जनाको मृत्यु

चाउङ-यु टाउनसीपमा चलिरहेको थाडिङ्युट महोत्सवलाई लक्षित गरी प्याराग्लाइडबाट २ वटा बम खसालिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेन र सुदन गुरुङका टिमहरू विदेशी दलाल हुन्: महेश बस्नेत

‘बालेन र सुदनलगायतका यी टिमहरू विदेशी दलाल हुन्। यिनीहरूले आपराधिक गतिविधि गरेका छन्, त्यसैले कारबाही उनीहरूबाट सुरु गर्नुपर्छ,’ बस्नेतले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालले जित्यो मलेसियाविरुद्धको महिला टि–ट्वान्टी सिरिज

बुधबार भएको फाइनल (पाँचौं) खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेसँगै नेपालले यो श्रृङ्खला जितेको हो। फाइनलमा नेपालले मलेसियालाई पाँच विकेटले पराजित गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुन-चाँदी मूल्यकाे उकालाे यात्रा कायमै

आज चाँदीको मूल्य भने घटेको छ। हिजो प्रतितोला २ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज २ हजार ९ सय ५५ सयमा कारोबार भईरहेको  महासंघले जनाएको छ। चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महेश बस्नेत साइबर ब्यूरोमा

एमाले नेता महेश बस्नेत साइबर ब्यूरो पुगेका छन्। एकजना महिलाले दिएको जाहेरीका आधारमा नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई बयानका लागि बोलाएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं