शुक्रबार, १६ जनवरी २०२६

निर्वाचन आयोग र गगन थापा पक्षबीच छलफल सुरू

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

निर्वाचन आयोगका पदाधिकारी र नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीबीच छलफल सुरू भएको छ।

सभापति गगन थापा उपस्थित नभएपनि आयोगको कार्यालयमा केहीबेर अघिदेखि छलफल सुरू भएको हाे। 

उक्त छलफलमा उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेल लगायतका पदाधिकारीहरू सहभागी छन्। 

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!