चुनाव फागुन २१: यस्तो छ निर्वाचन कार्यतालिका
त्यस्तै माघ २ गतेदेखि निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना हुनेछन्। त्यस्तै चुनाव प्रचार प्रसारका लागि दलहरूलाई फागुन ३ देखि १८ गतेसम्मको समय दिइएको छ। आयोगले समानुपातिक निर्वाचन प्रणालीका लागि पुस १८ र १९ गते बन्दसूची पेश गर्न पनि भनेको छ।
बिएल संवाददाता - काठमाडौं