बिएल संवाददाता
नेपाली बजारमा आज सुनकाे मूल्य २१०० ले बढेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य वृद्धि र चाँदीको गिरावट आएको हो।
याेसँगै सुनकाे मूल्य तोलामा २ लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको छ।
यस्तै चाँदीको मूल्य घटेर ४ हजार ७८० रुपैयाँ पुगेकाे छ। यसअघि चाँदी ४ हजार ८३५ रुपैयाँ कायम भएको थियो ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया