मधेस सरकारबाट बाहिरियो कांग्रेस, मन्त्रीहरू फिर्ता
जनकपुरधामस्थित नेपाली कांग्रेस मधेश प्रदेशको कार्यालयमा बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिएको संसदीय दलका नेता कृष्णा यादवले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं