कस्तो छ मनसुनको अवस्था, दसैंमा पनि वर्षा हुन्छ?
दसैंमा मौसम कस्तो होला? जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले एक दुई दिनमै दसैंभरिको मौसम पूर्वानूमान र विश्लेषण गरिएको विशेष बुलेटिन सार्वजनिक गर्ने तयारी गरेको छ।
बिएल संवाददाता - काठमाडौं