जर्ज सोरस र ओपन सोसाइटीमाथि अनुसन्धान गर्दै ट्रम्प सरकार
यसअघि पनि पटक पटक ट्रम्पले जर्जलाई जेल हाल्नुपर्ने अभिव्यक्ति दिँदै आएका थिए।
बिएल संवाददाता - काठमाडौं
यसअघि पनि पटक पटक ट्रम्पले जर्जलाई जेल हाल्नुपर्ने अभिव्यक्ति दिँदै आएका थिए।
बिएल संवाददाता - काठमाडौं
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले केही समयअघिमात्रै भारतीय नागरिक पनि रुसको सेनामा भर्ती भएको आफूहरूले थाहा पाएको र तत्कालै उनीहरूलाई भारत फिर्ता गर्न रुस सरकारलाई आग्रह गरिएको बताए।
बिएल संवाददाता - काठमाडौं
मस्तिष्क र खानपिनको सम्बन्धलाई जोडेर अहिले धेरै अध्ययन भइरहेछ। त्यसको अर्थ मानसिक रोग लागेको मानिसहरूलाई स्वस्थ्य खानेकुरा दिएर मात्रै ठीक हुन्छ भन्ने होइन्। मानसिक रोग विज्ञले भनेअनुसार औषधि पनि खानुपर्छ। परामर्श पनि लिनुपर्छ। त्यसैल खानपिनमा धेरै ध्यान दिनुपर्छ।
डा. अरुणा उप्रेती - काठमाडौं
सामाजिक सञ्जालमा ‘तलब नखुवाउने प्रअहरूलाई सूचना’ लेखेर उनले आइतबारसम्ममा तलव निकासा नगर्ने प्रधानाध्यापकहरूलाई कारबाहीको चेतावनी दिएका हुन्।
बिएल संवाददाता - काठमाडौं
उपचारकै क्रममा उनीहरू थाइल्याण्ड जाने तयारी गरेको थाहा पाएपछि सरकारले राहदानी रोक्नेबारे प्रक्रिया अघि बढाएको थियो। घरमा आगजनीसँगै राहदानी जलेको भनिएपछि राहदानी विभागले उनीहरूका लागि सुन्दरीजलमै पुगेर असोज ३ गते नयाँ राहदानी जारी गरेको खुल्न आएको छ।
बिएल संवाददाता - काठमाडौं
गाँजा बरामद भएसँगै ओसार पसारमा संलग्न व्यक्तिहरूको खोजतलास भइरहेको प्रहरीले जनायो।
बिएल संवाददाता - काठमाडौं
केन्द्रीय सदस्य तथा सार्क इन्चार्ज लक्ष्मण पन्तले लिखित प्रस्ताव पेस गर्दै अध्यक्षले लगाउने ६४ लाखको रोलेक्स घडी र छोरीले बोक्ने २८ लाखको लुई भिटन ब्यागको स्रोतबारे प्रश्न उठाएका छन्।
बिएल संवाददाता - काठमाडौं
जेन–जी आन्दोलनपछि सुरक्षा खतरा बढेको र लामो समयदेखि भाडा नपाएको कारण देखाउँदै घरधनीले तीन महिनाभित्र घर खाली गरिदिन आग्रह गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
शुक्रबार संयुक्त राष्ट्रसंघको महासभामा नेतान्याहुको सम्बोधनअघि ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इजरायललाई वेस्ट बैंक एनेक्स गर्न नदिने र त्यो कदापी हुनेवाला नभएको बताए।
बिएल संवाददाता - काठमाडौं
गृह मन्त्रालयले बिहीबार एक विज्ञप्ति निकाल्दै मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएको हातहतियार र खरखजाना कही कसैले फेला पारेमा नजिकको सुरक्षा निकायमा यही असोज मसान्तसम्म बुझाउन अनुरोध गरेको छ।
बिएल संवाददाता - काठमाडौं
डिभिजन सडक कार्यालय भरतपुरका अनुसार बिहीबार रातिदेखि नै सडक सञ्चालनमा आएको थियो। साढे दशबजेदेखि नै उक्त सडकखण्ड दुईतर्फी खुलाइएको थियो। त्यसका लागि सडकमै फ्लड लाइट जडान गरी पहिरो पन्छाउने काम भएको थियो।
बिएल संवाददाता - काठमाडौं
जेन–जी आन्दोलनपछि सत्ताच्युत भएका ओलीले बिहीबार पार्टीनिकट पत्रकार संगठन प्रेस चौतारी नेपालका केन्द्रीय पदाधिकारीहरूसँग छलफल गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
बिहीबार साँझ ह्याम्स अस्पतालमा उपचारका क्रममा लेखककी ८९ वर्षीया माता शारदा लेखकको निधन भएको स्वकीय सचिव जनक भट्टले बताए।
बिएल संवाददाता - काठमाडौं
दुर्घटनापछि मृतकको परिवारले आज दिउँसाे करिब आधा घण्टा सडक अवरुद्ध गर्दै दोषी चालकलाई कारबाही र उचित, राहत मागसहित प्रर्दशन गरेका थिए।
महेश चौलागाईं - काठमाडौं
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले कांग्रेस, नेकपा एमाले, माओवादी (केन्द्र) लगायत दलका शीर्ष नेताहरूको राहदानी रोक्का गर्ने प्रक्रिया अघि बढाएको हो।
बिएल संवाददाता - काठमाडौं
भ्रष्टाचारलगायतका मुद्दा विचाराधिन एवम छानविनका क्रममा रहेको भनी समाचारहरु आएपछि सुशीला कार्की नेतृत्वको सरकारले उनको हटायो। नाम हटाइएपछि उनको पक्ष र विपक्षमा ब्यापक बहस भइरहेको छ।
बिएल संवाददाता - काठमाडौं
नेपाल प्रहरीका अनुसार बिहीबार बिहानसम्म देशभरका मुख्य पाँच राजमार्गहरू पूर्णरुपमा अवरुद्ध छन् भने केही बाटाहरू एकतर्फी सञ्चालनमा छन्।
बिएल संवाददाता - काठमाडौं
जेनजीको आन्दोलनपछि अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी कार्कीले पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन्।
बिएल संवाददाता - काठमाडौं
त्यसपछि आन्दोलनकारी युवाहरूले प्रहरी चौकी तथा भारतीय जनता पार्टीको कार्यालयमा समेत तोडफोड र आगजनी गरेका छन्।
बिएल संवाददाता -
निर्वाचन आयोगको सिफारिसमा सरकारले अध्यादेश ल्याएको थियो। राष्ट्रपतिबाट प्रमाणित भएपछि अब मतदाता नामावलीमा पुन: नाम दर्ता गराइने छ।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .