सुनिताहरूलाई लिनका लागि लन्च भयो स्पेस एक्सको रकेट
सुनीता विलियम्स र बुच विल्मोरलगायतको एउटा अन्तरिक्ष टोली आठ दिनका लागि इन्टरन्यासनल स्पेश स्टेशनमा पुगेका थिए। तर स्पेश क्राफ्टमा समस्या देखिएपछि उनीहरू नौ महिनादेखि अन्तरिक्षमै अड्किएका छन्।
बिएल संवाददाता - काठमाडौं