आज पहिलो राष्ट्रिय ‘कोदो दिवस’
सरकारले पहिलो पटक यसै वर्षदेखि पहिलो पटक राष्ट्रिय कोदो दिवस मनाउन लागेको छ। ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारा सहित सरकारले आज कोदो दिवस मनाउन लागेको हो।
बिएल संवाददाता - काठमाडाैं