सोमबार, १३ जुलाई २०२६

भारतीयलाई मोदीको सन्देश: नेपाली युवाबाट केही सिकौं

‘नेपालमा भएको यो घटनाक्रममा एक अर्को विशेष दृश्य पनि छ। त्यसलाई धेरैले ध्यान दिएका छैनन्। तर त्यो धेरै महत्वपूर्ण छ। मैले पनि समाजिक सञ्जालमा हेरिरहेको छु। आन्दोलनपछि नेपालका युवायुवतिहरू सडकमा सफाइ अनि रंगरोगनको काम बडो मेहनतका गरिरहेका छन्’ मोदीले भनेका छन् ‘यसबाट हामीले प्रेरणमात्रै होइन बरु देश बनाउने नेपाली युवाको संकल्पको सराहना पनि गर्नुपर्दछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कारागार फर्किँदै रवि

शनिबार लामिछानेले एक भिडियो सन्देश जारी गर्दै आज आफ्नो जन्मदिनमा कारागार आफूलाई उपहार स्वरुप फेरि कारागार पठाउन लागेको भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केपी ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी

जेनजी पुस्ताका युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भाटभटेनीबाट आइसक्रिम चोर्ने शिक्षकको जागिर ‘चैट’

भाटभटेनीबाट आइसक्रिम चोरेको भिडियो प्रमाण नै सार्वजनिक भएपछि बुटवलको कालिका मानवज्ञान विद्यालयले शिक्षक शिवशंकर शुक्लालाई कारबाही गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

रमेश खरेललाई गृहमन्त्री बन्न जेन–जीको प्रस्ताव, संवाद जारी

जनताका प्रत्यक्ष मुद्धासँग सरोकार राख्ने महत्वपूर्ण निकाय गृह मन्त्रालयको नेतृत्वमा पूर्व डीआईजी रमेश खरेलको चर्चा चलेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारत, चीनसँगै नेपाल पनि उभियो ‘स्वतन्त्र प्यालेस्टाइन राष्ट्र’को पक्षमा

संयुक्त राष्ट्रसंघ महासभामा शनिबार भएको मतदानमा राष्ट्रसंघका १९३ सदस्य राष्ट्रमध्ये १४२ राष्ट्रले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने पक्षमा मतदान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालको पहिलो महिला प्रधानमन्त्रीलाई उपप्रमुख डंगोलको बधाई

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपालको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बधाई दिएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खरानीको बीजबाट नुतन काँग्रेसको नवनिर्माणमा जुटौं

कोइराला निवासको भौतिक संरचना खरानी हुनसक्छ। तर विचार र लोकतान्त्रिक आन्दोलनलाई जलाउन सकिन्न। बिपी विचार मर्न सक्तैन। पिताजीको सामाजिक आन्दोलनको बीज र राज्यलाई प्रश्न गर्ने क्षमताले विश्राम किमार्थ लिदैन। कोइराला निवासको खरानी बीजबाट नुतन काँग्रेसको नवनिर्माणमा जुट्ने प्रण गरौं।

डा. शेखर काेइराला

डा. शेखर काेइराला - काठमाडौं

प्रधानमन्त्री कार्कीलाई तीन भाषामा मोदीको शुभकामना

जेनजीको आन्दोलन तथा विध्वंशपछि लामो छलफल र विवादका बीच शुक्रबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ

जेन-जीको ऐतिहासिक विद्रोहको सहयोगमा प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आधा कार्यकाल बाँकी रहेको प्रतिनिधि सभा विघटनको सिफारिस समेत गरेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुशीला कार्की: वकिलदेखि प्रधानन्यायाधीशसम्म, महाअभियोगदेखि राष्ट्रकै कार्यकारी प्रमुखसम्म

सुशीला कार्की त्यही नाम हो, जसले एक दशकको नेपालमा इतिहासका दुई पानाहरू कोर्न सफल भइन्। नेपालको न्यायिक इतिहासमा सुशीला कार्की पहिलो महिला प्रधानन्यायाधीश भइन्। राजनीतिक परिवर्तन अनि व्यवस्थाको आकष्मिकताले फेरि उनी इतिहासको अर्को पानाको एउट सशक्त हस्ताक्षर बनिन्- नेपालको पहिलो कार्यकारी प्रमुख महिला भएर।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुशीलालाई सूर्यको प्रश्नः वडाध्यक्ष जित्ने हैसियत छैन, प्रधानमन्त्री बन्ने जंगली महत्वाकांक्षा?

उनले कार्कीको पुरानो फैसला देखाउँदै वडाध्यक्ष जित्ने हैसियत नभएकी कार्कीले संविधानविपरित जस्केलाबाट प्रधानमन्त्री बन्ने जंगली महत्वाकांक्षा राखेको टिप्पणी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भ्रामक र झुटा समाचारमा विश्वास नगर्न सेनाको अनुरोध

शुक्रबार विज्ञप्ति निकाल्दै सेनाले आफ्नो धारणा र गतिविधिहरु नियमित रुपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको स्पष्ट पारेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अन्तरिम सरकारको नेतृत्वबारे आज ‘निर्णायक’ छलफल

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा पूर्वप्रधानन्यायाधीश कार्की र संविधानविद्हरुको उपस्थितिमा बिहीबार दिनभर र रातभर लामो बैठक गरेका थिए। तर संसद विघटन गर्ने कि नगर्ने भन्ने विषयमा सहमति नजुटेपछि छलफल निष्कर्षमा पुग्न सकेन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानसेनापतिको चीन भ्रमण स्थगित, मध्यरातमा ठूलै हलचलको संकेत!

सेनाले आजबाट कर्फ्यू पनि कडा गरेको छ। हिँडडुलमा कडाइ गर्दै सुरक्षा जाँच पनि बढाएको छ। उपत्यकामा सेनाको संख्या बढाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपति र प्रधानसेनापतिबिच भेटवार्ता

शितल निवास जलेपछि सेनाको सुरक्षामा रहेका राष्ट्रपतिसँग प्रधान सेनापतिले भेटवार्ता गरेका जंगीअड्डा स्रोतले बतायो। सिग्देल पौडेललाई भेट्न उनी बस्दै आएको स्थानमा पुगेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नख्खुबाट भागेकाका सञ्जय टकलासहित १७ जना पक्राउ

जेनजी आन्दोलनको दोस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारागार प्रशासनले नै रिहा गरेपछि अरु कैदीहरू पनि निस्किएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाँचखालबाट सेनाको ‘फौज’ काठमाडौं प्रस्थान

बिहीबार दिउँसो नेपाली सेनाको फौज काठमाडौं पठाइएको हो। प्रत्यक्षदर्शीका अनुसार सैनिक बोकेका करिब आधा दर्जन गाडीहरू काठमाडौंतर्फ लागेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिचन्द्र अगाडि नाराजुलुस गरिरहेका विद्यार्थी नेताहरूलाई जेन—जीले लखेटे

स्वतन्त्र युवा समूहले ‘दलका झोलेहरू’ भन्दै आन्दोलनरत संयुक्त विद्यार्थी संघका नेता कार्यकर्ताहरूलाई लखेटेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपतिको अपिल: लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कायम गर्न प्रयास गर्दैछु

उनले आन्दोलनरत नागरिकहरूको माग सम्बोधनका लागि छिटोभन्दा छिटो समस्याको दीर्घकालिन समाधान खोजी भइरहेको जानकारी दिँदै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं