सोमबार, १३ जुलाई २०२६

गरिखाने होटल ‘ध्वस्त’ पारिएपछि कोमलको गुनासोः ४० जनाको रोजगारी खोस्नु जेन–जी क्रान्ति हो?

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा आगजनी भएको होटल र आफनो घरको फोटो सावर्जनिक गर्दै उनले होटलमा आगो लगाएर ४० जनाको रोजगारी खोस्नु जेन–जी क्रान्ति हो? भन्दै प्रश्न गरेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दोलखाकी स्वस्थानी पोखरामा जलाइएको घरमा फेला मृत भेटिइन्

पोखरा लेकसाइड अंशुभरा स्क्वायरमा भएको आगलागीमा उनको मृत्यु भएको थियो। बुधबार जलेको अवस्थामा भेटिएको शव स्वस्थानीको भएको खुलेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिभुवन विश्वविद्यालयका पढाइ कात्तिक १० गतेसम्म बन्द

बुधबार त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय तथा जनसमम्पर्क महाशाखाले सूचना जारी गर्दै आगामी कात्तिक ११ गतेदेखि मात्रै नियमित पठनपाठन सञ्चालन हुने जानकारी गराएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संविधानविद्को सुझाव : यसरी बनाउन सकिन्छ राष्ट्रिय सरकार

आन्दोलनका क्रममा प्रधानमन्त्री एवम मन्त्रीदेखि सांसदहरुको समेत राजीनामा आइसकेकाले अब मुलुक कसरी अगाडि बढ्छ भन्नेमा अन्योल छाएको छ। जेनजीहरुले संसद विघटनदेखि अन्तरिम नागरिक सरकारको परिकल्पना गरेका छन्। यस्तो परिस्थितिमा सरकार निर्माणबारे विभिन्नखाले बहसहरु भइरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निषेधाज्ञा र कर्फ्यू खुकुलो हुँदै

बुधबार एक वज्ञप्ति जारी गर्दै निर्देशनालयले काठमाडौं उपत्यकाको हालको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै आवश्यकताअनुसार आवतजावतमा छुट दिन लागिएको बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुशीला कार्कीलाई बालेनको समर्थन

प्रधानसेनापति अशोक सिग्देलसँगको छलफलमा जेन-जी प्रतिनिधिहरूले नयाँ सरकारको नेतृत्वमा कार्कीको नाम प्रस्ताव गरेपछि बालेनले समर्थन जनाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुन्धारा कारागारबाट ३३ सय कैदी फरार, सँगै भागे एमाले नेता टोपबहादुर रायमाझी

स्रोतका अनुसार नख्खु कारागारबाट भागेका कैदीहरूले बुधबार राति १० बजेतिर सुन्धारा कारागारमा तोडफोड गरेका थिए। कारागार सुरक्षामा रहेको प्रहरी भागेर सैनिक हेडक्वार्टर पुगेर जानकारी गराएपछि सेना खटिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गंगा दाहालको घरमा एक पुरुष जलेको अवस्थामा मृत फेला

मंगलबार जेन-जी प्रदर्शनकारीहरूले आगजनी गरेको घरमा बुधबार पुरुषको शव फेला परेको ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

डिल्लीबजारका कैदीबन्दीको नाराः जेन-जी आऊ, हामीलाई पनि बचाऊ

कैदीबन्दीहरूले कारागार अगाडि सडकमा निस्किएर नाराबाजी गरिरहेका छन्। उनीहरूले रास्वपा सभापति रवि लामिछानेलाई मात्र छाडेर आफूहरूलाई थुनामै राख्न खोजिएको भन्दै ‘रवि मात्र नागरिक होइनन्’ भन्दै असन्तुष्टि पोखेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

डिल्लीबजार कारागारमा आगो लगाएर भाग्ने कैदीबन्दीको प्रयास, सेनाको नियन्त्रण

कैदीबन्दीले भने अन्य कारागारका कैदीहरू छुट्दा आफूहरूको पनि रिहाइ हुनुपर्ने माग गरेका छन्। यतिबेला कारागारको अवस्था तनावग्रस्त छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देशभर निषेधाज्ञा र कर्फ्यू

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज बिहान सूचना जारी गर्दै शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले निषेधाज्ञा तथा कर्फ्यू आदेश जारी भएको जनाएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडौंको कलंकीदेखि माइतीघरसम्मको अवस्था

जेनजीहरुको आन्दोलनकारीहरुले दिनभरिनै मन्त्री, मुख्यमन्त्री कार्यालयदेखि निर्वाचित सांसदहरूको घर समेत खोजीखोजी आगजनी गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सेनाले जारी गर्‍यो बिहीबार बिहानैसम्म कर्फ्यू आदेश

एक विज्ञप्ति जारी गर्दै नेपाली सेनाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन पनि अनुरोध गरेको छ। मंगलबार साँझ प्रधान सेनापति अशोकराज सिग्देलले सम्बोधन गरेपछि रातिदेखि नै नेपाली सेना बाहिर निस्किएको थियो। अहिले देशभरिको सुरक्षा कमाण्ड सेनाले नै नेतृत्व लिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाँकेको बालसुधार केन्द्रमा पाँचजनाको मृत्यु

यसअघि पनि पटक पटक झडप भइरहने बाँकेको नौवस्तास्थित यो बालसुधारगृहमा मंगलबार राति पनि झडप भएको थियो। झडपका क्रममा घाइते भएकाहरूको अस्पतालमा उपचार गर्दा गर्दै मृत्यु भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देशको सुरक्षा व्यवस्था अब सेनाको नियन्त्रणमा

नेपाली सेनाले गए रातिदेखि सुरक्षाको जिम्मा लिएसँगै नयाँ बानेश्वरस्थित संसद भवनलगायत महत्वपूर्ण स्थानहरु नेपाली सेनाले सुरक्षा प्रदान गरिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कहाँ छन् ओली?

प्रधानमन्त्री पदबाट राजीनामा दिएका केपी शर्मा ओली यतिबेला भूमिगत छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजीनामा दिने मुडमा राष्ट्रपति रामचन्द्र पौडेल

जेन-जी आन्दोलन चर्किएसँगै राष्ट्रपति शितल निवासमा समेत आगजनी भएपछि राष्ट्रपतिले राजीनामा दिने मूड बनाएका हुन्। त्यसअघि उनले प्रधान सेनापति अशोकराज सिग्देलसँग छलफल गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपति-सेनापति छलफल, जेन-जी र बालेनसँग वार्ता गर्दै

उनले संसद विघटन गर्ने र त्यसपछि अघि बढ्ने प्रक्रियाबारे राष्ट्रपतिसँग छलफल गरेका हुन्। र जेन-जी र बालेनलाई वार्ताका लागि बोलाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं