इटहरीमा गाेली लागेर दुई जनाकाे मृत्यु
जेनजीको आन्दोलनमा प्रहरीले गोली चलाउँदा इटहरीमा दुई जनाको मृत्यु भएको छ।
बिएल संवाददाता - काठमाडाैं
जेनजीको आन्दोलनमा प्रहरीले गोली चलाउँदा इटहरीमा दुई जनाको मृत्यु भएको छ।
बिएल संवाददाता - काठमाडाैं
यी नेताहरूकै छोराछोरीको ‘विलासी जीवन’लाई सामाजिक सञ्जालमार्फत आलोचनाको बिम्ब बनाइरहेका यी पुस्तामाथि सत्ता सञ्चालकले भने कुत्सित नजर राखे।
बिएल संवाददाता - काठमाडौं
सुनसरीका सीडीओ धर्मेन्द्रकुमार मिश्रले अर्को सूचना जारी नभए सम्मका लागि इटहरी चोक आसपास क्षेत्रमा लागू हुने गरी कर्फ्यू लगाएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
जेन-जी आन्दोलनमा प्रहरीको गोली लागेर २० जना प्रदर्शनकारीको मृत्यु भइरहेको छ। एकसय भन्दा बढी घाइते छन्। घाइतेहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
बिएल संवाददाता - काठमाडौं
रुपन्देही जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
बिएल संवाददाता - काठमाडौं
योसँगै मृतकको संख्या १० पुगेको छ। प्रहरी स्रोतका अनुसार मिनभवनस्थित सिभिल अस्पतालमा तीनजना र ट्रमा सेन्टरमा चारजनाको मृत्यु भएको हो।
बिएल संवाददाता - काठमाडौं
जेन–जीको आन्दोलनसँगै सामाजिक सञ्जाल फेसबुक खुल्न थालेकाे प्रयाेकर्ताहरूले बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
निषेधित क्षेत्र तोडेर काठमाडौंको बानेश्वरस्थित संघीय संसद भवनभित्रै प्रदर्शनकारी प्रवेश गरेपछि सिंहदरबार, राष्ट्रपति भवन परिसर, प्रधानमन्त्री कार्यालय परिसर, उपराष्ट्रपति कार्यालय लैनचौर क्षेत्र, नारायणहिटि दरबार संग्रहालय क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरिएको छ।
बिएल संवाददाता - काठमाडौं
भ्रष्टाचारविरोधी आन्दोलनमा होमिएका जेन–जीको आन्दोलन भड्किएपछि कास्कीमा पनि कर्फ्यू आदेश जारी भएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
अस्पतालमा १०० भन्दा बढी घाइतेहरूलाई ल्याइएको छ। घाइतेहरूलाई अस्पताल ल्याउने क्रम जारी छ।
बिएल संवाददाता - काठमाडौं
आन्दोनमा उत्रिएका जेनजीहरुले प्रहरीको निषेधीत क्षेत्र तोड्दै संसद् भवन प्रवेश गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले रबरको गोली चलाएको हो। अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ।
बिएल संवाददाता - काठमाडाैं
प्रदर्शनकारी संसद पसेपछि प्रहरीले अश्रूग्यास र हवाइ फायर गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वर र वरपरको क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।
बिएल संवाददाता - काठमाडौं
एभरेष्ट होटल अगाडि प्रहरी घेरा तोड्ने प्रयास गरेपछि प्रहरीले युवाहरूमाथि अश्रुग्यास र पानीको फोहरा हानेको छ।
बिएल संवाददाता - काठमाडौं
भष्टाचारविरुद्धको आन्दोलनमा होमिएका जेनजी नयाँ बानेश्वरमा प्रहरीको घेरा तोडेर संसद भवनतर्फ सोझिएका छन्।
बिएल संवाददाता - काठमाडौं
यो पुस्ताले पछिल्ला केही दिनयता ‘नेपो किड’ र ‘नेपो बेबिज्’ जस्ता विश्वव्यापी ट्रेन्ड नेपालमा पनि ब्यापक बनाएका थिए।
बिएल संवाददाता - काठमाडौं
विज्ञप्तामा नेपालमा करिब ७० प्रतिशत साना तथा मझौला व्यवसायहरू सामाजिक सञ्जालमार्फत नै बजार विस्तार र ग्राहक सम्पर्कमा निर्भर रहेको उल्लेख गर्दै, यस्तो प्रतिबन्धले व्यवसाय धराशायी हुने र रोजगारी गुम्ने खतरा थपिएको जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
रूस र युक्रेनबीच जारी युद्धमा दुबै पक्षले अहिले युद्ध रणनीतिलाई नयाँ मोड दिएका छन्। रूसले युक्रेनका विभिन्न सैन्य पूर्वाधार र औद्योगिक लक्ष्यहरूमा ठूला आक्रमण गरेको घोषणा गरेको छ भने युक्रेनले प्रतिकारस्वरूप रूसको महत्वपूर्ण तेल पूर्वाधारलाई ड्रोनमार्फत प्रहार गरेको दाबी गरेको छ।
बिएल संवाददाता - काठमाडौं
सूचीकरण नभएका सामाजिक सञ्जाल ‘प्लेटफर्म’ नेपाल भित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट सेवा प्रदायकमार्फत पहुँच निषेध भइसकेकाले त्यस्ता सामाजिक सञ्जालको पहुँच प्राप्त गर्न अनधिकृत उपाय नअपनाउन मन्त्रालयले अनुरोध गरेको हो।
बिएल संवाददाता - काठमाडौं
निजी सचिवालयमार्फत सार्वजनिक गरिएको सन्देशमा लामिछानेले लेखेका छन्, ‘तपाईंहरू सडकमा ओर्लँदै हुनुहुन्छ। तपाईंहरूमध्ये धेरैको जीवनमा यो पहिलो सडक प्रदर्शन हुनसक्छ।’
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .