लिपुलेकबारे स्पष्ट कुरा राखेको छु, सी जिनपिङ कन्भिन्स हुनुहुन्छ–ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा नेपालको भूमिमा दुईवटा देशले व्यापारिक आदानप्रदान गर्न नमिल्ने कुरा स्पष्ट रुपमा राखेको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं