के अमेरिकाले भेनेजुएलामाथि आक्रमणको तयारी गरिरहेको छ?
हालैमात्र अमेरिकाले संसारकै सबैभन्दा ठूलो र शक्तिशाली युद्धपोत भेनेजुएला नजिकै तैनाथ गरेका छन्। त्यसलाई मादुरोले युद्धको आह्वान भन्दै त्यसको परिणाम अमेरिका लागि निकै ‘दु:खद’ हुने चेतावनी पनि दिएका छन्।
बिएल संवाददाता - काठमाडौं