बुधबार, १० डिसेम्बर २०२५

हसिनासहित तत्कालिन गृहमन्त्रीलाई फाँसीको सजाय, प्रहरी प्रमुखलाई जेल

बिएल संवाददाता

बिएल संवाददाता

ढाका, बंगलादेश
News Image
• • •

बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना र उनका गृहमन्त्री असदुज्जमान खान कमलविरुद्ध मृत्युदण्डको फैसला सुनाएको छ।

तत्कालिन प्रहरी प्रमुख चौधरी अब्दुल्लाह अल–मामुमविरुद्ध पाँच वर्षको जेल सजाय सुनाएको छ।

न्यायाधिकरणले गत वर्षको अगस्तमा भएको विद्यार्थी आन्दोलनमा गोली बर्साएर मानवताविरुद्धको अपराध कसुर गरेको आरोपमा उनीहरूविरुद्ध सजाय सुनाएको हो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!