बिएल संवाददाता
नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ परेका छन्।
दरबारमार्गस्थित ट्रस्टको जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कार्कीलाई आइतबार साँझ पक्राउ गरेको एआईजी मनोज केसीले जानकारी दिए।
नेपाल ट्रस्टका नाममा दर्ता कायम रहेको जग्गा बद्नीयत राखेर हानिनोक्सानी हुनेगरी भाडा सम्झौता दिएको पाइएपछि उक्त घटनाको अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
यसअघि तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ।
नेपाल ट्रस्टले सात वर्षअघि दरबारमार्गस्थित जग्गा शेर्पा समूहसम्बद्ध थामशेर्कु ट्रेकिङलाई अनियमित रुपमा लिजमा दिने निर्णय गरेको थियो।
अनियमितता र भ्रष्टाचार भएको पर्याप्त प्रमाण हुँदाहुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात वर्षअघि मिलेमतोमा भ्रष्टाचारको फाइल तामेलीमा राख्ने निर्णय गरेको थियो।
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया