प्रधानमन्त्रीको भ्रमण: ‘औपचारिकता’मात्रै
यद्यपि त्यसबारे चीन सरकारले केही बताएको छैन। चिनियाँ राष्ट्रपति सी चीनफिङले पनि ओलीको उक्त सरोकारलाई खासै महत्व दिन चाहेनन् र भारतसँग संवाद गरेर समस्याको समाधान भएको हेर्न चाहेको बताएका थिए। यो सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी थिए। तर ओलीसँग भने मोदीले भेटेनन्। यही भदौ अन्तिममा प्रधानमन्त्री ओली भारत भ्रमणमा जाँदैछन्।
बिएल संवाददाता - काठमाडौं