सोमबार, १९ जनवरी २०२६

जेनजी कुटेको आरोपमा एमाले कार्यकर्ता पक्राउ

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

बाराको सिमरामा जेनजीलाई कुटेको आरोपमा नेकपा एमालेका कार्यकर्ता अरबिन्द साह पक्राउ परेका छन्।

उनी बिहीबार साँझ पक्राउ परेकाे मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले जानकारी दिए।

बुधबार एमालेका महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेत सिमरा आउने थाहा पाएपछि जेनजीले प्रदर्शन गरेका थिए। 

विरोध प्रदर्शनको क्रममा स्थानीय एमाले कार्यकर्ताले जेनजी प्रदर्शनकारीमाथि कुटपिट गरेका थिए।  

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!