बिएल संवाददाता
रेडियो अडियो एफएमका सञ्चालक दिपेन्द्र खनियाँ मृत फेला परेका छन्।
बानेश्वरस्थित ऋषिकेश भट्टको घरमा मृत उनी अवस्थामा फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले बताए।
पाँचतले घरको चौथो तलाको रेलिङमा बिजुलीको तारमा झुण्डिएको अवस्थामा खनियाँको शव फेला परेको हो।
उक्त घर खनियाँकै थियो। केही समयअघि मात्रै उनले घर भट्टलाई बेचेर आफैंले बेचेको सोही घरको चौथो तलामा भाडामा बसेका थिए खनियाँ परिवार।
खनियाँ एक छोरी र श्रीमतीसहित बस्दै आएका थिए। श्रीमती र छोरी घरमा नभएका बेला आत्महत्या गरेको आशंका गरिएको प्रहरीले जनाएको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया