बिएल संवाददाता
पोखरा विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ।
काठमाडौंबाट गएको फ्लाइट नम्बर ६१७ रहेकाे बुद्ध एयरकाे 9N-AOC जहाजसँग चरा ठोक्किएको बुद्ध एयर पोखरा स्टेशनका प्रबन्धक गौतम बरालले जानकारी दिए।
शनिबार दिउँसो ३:४५ बजे अवतरणका क्रममा चरा ठोक्किँदा जहाजको ‘प्रोपलर ब्लेड’ कुच्चिएको छ।
बरालका अनुसार जहाजमा सवार सबै यात्रु र चालक दलका सदस्य सुरक्षित छन्। जहाजलाई पोखरास्थित प्राविधिक टिमले चेकजाँच गरिरहेको छ।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया