आइतबार, १५ फेब्रुअरी २०२६

उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे रेशम चौधरी

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन्।

शुक्रबार उनले सर्वोचचमा रिट निवेदन दिएका हुन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनोनयनपत्र दर्ता गरेका उनकाे निर्वाचन आयोगले बिहीबार उम्मेदवारी खारेज गरेकाे थियाे।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!