आइतबार, १५ फेब्रुअरी २०२६

देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

देशभर ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन्।

त्यसैगरी ५ जनाविरुद्ध दाबी विरोध परेको थियो। जसमा १ जनाको मात्रै खारेज भएकाे छ।


 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!