बुधबार, ०१ अप्रिल २०२६

ट्रम्पले रुसबाट भारतले ल्याइरहेको तेल रोकिदिए भने के होला?

रुसबाट तेल किनिरहेको भन्दै भारतसँग रिसाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक साताअघि भारतीय सामग्रीहरूमा ५० प्रतिशत अतिरिक्त भन्सार कर लगाउने घोषणा गरे। भारत-अमेरिका ब्यापारिक साझेदारीको इतिहासमा भारतमाथि यो सबैभन्दा धेरै अमेरिकी कर हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

डियरवाक लर्निङ सेन्टरको नि:शुल्क ‘दूरशिक्षा’

काठमाडौंको सिफलमा रहेको डियरवाक लर्निङ सेन्टरले तयार गरेको फ्लिप कक्षाका श्रब्यदृश्य सामग्रसहितको एप सार्वजनिक गरेको छ। डियरवाक ग्रुप लिमिटेडको स्वामित्वमा रहेको लर्निङ सेन्टरले देशभरका विद्यालयहरुलाई निशुल्क रुपमा श्रब्यदृश्य सामग्री प्रदान गर्ने उद्देश्यले एप सार्वजनिक गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

देशभरि भारी वर्षा र बाढीको जोखिम

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेकोले आगामी २४ घण्टा मनसुन सक्रिय रहनेछ। खासगरी पहाडी भेगमा धेरै पानी पर्ने सम्भावना भएका कारण देशका सबै साना,ठूला खोला-नदीहरूमा बाढीको जोखिम पनि रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जुम्लामा काँचो स्याउ टिप्न कडाइ, तीनसय किलो बरामद

पातारासी गाउँपालिकामा किसान र व्यापारीले लुकिछिपी काँचो स्याउ किनबेच गरेको अवस्थामा प्रहरीले करिब ३०० किलो काँचो स्याउ बरामद गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

पहिरोले नाग्मा-गमगडी सडक खण्ड पूर्ण रुपमा अवरुद्ध

जुम्लाको हिमा गाउँपालिका–७ बागबजारमा नाग्मा–गमगडी (मुगु जाने) सडक खण्डमा ठूलो पहिरो खसेर यातायात आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

अमेरिकी हवाईअड्डामा विमान दुर्घटना, भीषण आगलागी

उद्धार टोलीले तीव्र गतिमा उद्धार कार्य सुरु गरेको छ। विमानमा सवार कोही व्यक्तिलाई गम्भीर चोट नलागेको जानकारी गराइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

युक्रेनको आरोप, ‘रुसले शान्ति होइन, अझ भयानक युद्धको तयारी गरिरहेछ’

‘त्यसैले होला रुसले आफ्नो सैनिक बलको तैनाथी अझ बढोङ्का छ। अझ आक्रामक सैन्य कारबाहीको तयारी गरिरहेको छ’ उनले भनेका छन् ‘यदि उसले शान्ति चाहन्थ्यो भने यो सब गर्नुपर्ने थिएन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बागमतीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै, काँग्रेस-एमालेका सांसदलाई ह्वीप

उनलाई विश्वासको मत दिन साझेदार नेकपा एमाले र नेपाली काँग्रेसका संसदीय दलहरूले आआफ्ना सांसदलाई ह्वीप जारी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अमेरिकामा ‘आपतकाल’, राजधानी सहर अब प्रहरी ‘नियन्त्रण’मा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको राजधानी सहर वासिङ्गटनमा सार्वजनिक सुरक्षा आपतकाल (इमर्जेन्सी) घोषणा गरेका छन्। अब उक्त सहर पुलिस विभाग (एमपिडी) र संघीय अनुसन्धान ब्यूरो (एफबिआई)ले निन्त्रणमा लिनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रविको माग अस्वीकार, थुनामै पठाउने आदेश

न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले सोमबार सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका लामिछानेलाई थुनामुक्त गर्न माग गरेको निवेदनको माग अस्वीकार गर्दै थुनामै पठाउने आदेश गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - रुपन्देही

नापी कार्यालय कलङ्कीका कार्यालय सहयोगी घुससहित रंगेहात पक्राउ

कार्यालय सहयोगीमार्फत घुस प्रकरणमा हाकिमको समेत संलग्नता रहेको आशंकामा अख्तियारले कार्यालय प्रमुख र सर्भेक्षकको समेत मोबाइल जफत गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माल्टामा सडक दुर्घटनामा परी म्याग्दीका खिमबहादुर पुनको निधन

गैरआवासीय नेपाली संघ माल्टाका अध्यक्ष रेमलाल खनालका अनुसार विगत तीन वर्षदेखि खानेकुरा ओसारपसार गर्ने काम गर्दै पुन माल्टाको बिरकिरकारा शहरमा बस्दै आएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - जेनेभा, स्वीट्जरल्याण्ड

सुनसरी दुर्घटनाका मृतक र घाइतेको विवरण सार्वजनिक (नामावलीसहित)

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार मृत्यु हुने सबै माइक्रोबसमा सवार थिए।

बिएल संवाददाता

बिएल संवाददाता - सुनसरी

रविको सुनुवाइ सकियो, फैसला कुर्दै

रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासमा लामिछानेको मुद्दामा सुनुवाइ सकिएको हो। लामिछानेको मुद्दामा आजै फैसला आउनसक्ने अदालतले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - रुपन्देही

राहुल गान्धी पक्राउ

विपक्षी दलहरूले भारतको निर्वाचन आयोग घेराउ गर्न खोजेपछि सरकारले राहुललाई हिरासतमा लिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँ दिल्ली

विदेशमा बस्ने नेपालीको समस्या कांग्रेसले समाधान गर्छः डा.महत

उनले युरोप, अमेरिका, मध्यपूर्व र दक्षिण पूर्व एसियामा ठूलो संख्यामा नेपालीहरू बस्ने भएकाले अब नेपालको राजनीतिलाई मात्र हेरेर नपुग्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - बेल्जियम

रविको अवस्था बुझ्न आयोगको टोली रुपन्देही कारागारमा, पत्रकारलाई प्रवेश निषेध

सुरक्षाकर्मीले पत्रकारहरूलाई भने प्रवेशमा रोक लगाएका छन्। टोलीसँगै पुगेका पत्रकारहरूलाई कारागार सुरक्षाकर्मीले बाहिरै रोकेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - रुपन्देही

रविको मुद्दा न्यायाधीश नारायण सापकोटाको इजलासमा, छुट्ने सम्भावना कति?

लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम बैंक जमानत लिई यही ऐनको दफा ७१ बमोजिम थुनामुक्त गर्न आदेश माग गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - रुपन्देही