बिएल संवाददाता
काठमाडौंको बौद्धस्थित एक घरबाट ४२ तोला सुन–चाँदीका गहना चाेरी भएकाे छ।
कुमारीगालमा रहेकाे पाँच तले घरबाट ३२ तोला सुनका गहना र अन्दाजी १० किलो चाँदीका गहना चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी कौशल बुढाथोकीले जानकारी दिए।
प्रहरी वृत्त बौद्धले आसपासका सिसिटिभी फुटेज हेरेर अनुसन्धान गरिरहेको छ।
कांग्रेस विवाद: अध्यावधिक हुनु र आधिकारिकता पाउनु अलग विषय हो
फेरिँदै महिला हिंसाको स्वरूपः सामाजिक सञ्जालबाट हुने चरित्र हत्या र साइबर हिंसाले थप चुनौती
प्रधानमन्त्रीको भारत भ्रमणः सन्तुलनको सम्बन्ध र विश्वास स्थापनाको प्रयास
किसुनजीको सुराहीमा मोदीजीको सादगी!
विस्तृत शान्ति सम्झौतादेखि जेनजी विद्रोहसम्म: धरमराएको ‘शान्ति-यात्रा’
प्रधानमन्त्रीको भारत भ्रमण ‘नयाँ कूटनीतीको परीक्षा’
अब समाजमा झुकेको आमाबुबाको शिर उठाउनु छ…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया