शुक्रबार, २३ जनवरी २०२६

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक केन्द्रीय कार्यालय, सानेपामा सुरु भएको छ।

शुक्रबार दिउँसो नवनिर्वाचित सभापति गगन थापाको सभापतित्वमा केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको हो।

आजको बैठकमा सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने एजेन्डा छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!