बिएल संवाददाता
नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति गठन गरेको छ।
आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले केन्द्रीय सदस्य तारामान गुरूङको नेतृत्वमा केन्द्रीय अनुशासन समिति गठन गरेको हो।
कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा (७) बमोजिम ३ सदस्यीय केन्द्रीय अनुशासन समिति गठन गर्ने निर्णय भएको हाे।
केन्द्रीय अनुशासन समितिमा केन्द्रीय सदस्यद्वय धना खतिवडा र सुवासकुमार पोखरेलाई सदस्य चयन गरिएको छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया