शुक्रबार, १३ मार्च २०२६

अब कांग्रेस नयाँ ढंगले अगाडि बढ्छ– गगन थापा

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस नयाँ ढंगले अगाडि बढ्ने बताएका छन्।

कोशी प्रदेश स्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका थापाले पार्टीभित्रका कमजोरीहरूलाई स्वीकार गर्दै कांग्रेस नयाँ ढंगले अगाडि बढ्ने बताएका हुन्। 

कमजोरी सच्याएर पार्टी अगाडि बढ्ने बताउँदै उनले भने, ‘ऐना पुछेर होइन, अनुहारकै दाग मेटेर पार्टीलाई नेपाली काँग्रेसमा शुद्धीकरण हुन्छ।’ 

उनले पार्टीले विगतमा निर्वाचन जित्नु र सरकारमा टिक्नुलाई नै सबैभन्दा ठूलो कुरा मान्ने गल्ती गरेको स्वीकार गरे।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!