काठमाडौंमा ‘शक्ति’ देखाउँदै एमाले
यो प्रदर्शन भृकुटीमण्डप परिवरी हुने एमालेले जनाएको छ। प्रदर्शनलाई लक्षित गर्दै काठमाडौंमा बिहानैदेखि ब्यापक प्रहरी परिचालन गरिएको छ। आजै कीर्तिपुर मैदानमा एनपिएलका दुई खेल हुँदैछन्। त्यसले पनि उपत्यकामा भीडभाड बढ्ने भएका कारण बिहानैदेखि तीन हजारभन्दा धेरै प्रहरी परिचालन गरिएको छ।
बिएल संवाददाता - काठमाडाैं